चार स्थानीय तहको संयुक्त आवाजः “स्पष्ट नक्सामा भूमि बाजुरामै पर्छ, तथ्यहीन हमला गर्नेमाथि कारबाही होस्”
▸ यस स्टोरीको अंश: अमेरिकी संसदद्वारा ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव पारित
बाजुराका चार पालिकाले जिल्लाको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर भएको विवाद तथा हुम्लाबासीबाट भएको हमलाको विरोध गरेका छन् । बुधवार हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका प्रमुखहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›