कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त
▸ यस स्टोरीको अंश: कोशी प्रदेश लोक सेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा नियुक्त
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा रूपा थापा ओझा र भीमबहादुर सुब्बा (फुदोङ) लाई सदस्यमा नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस गरिएका उनीहरूलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ बमोजिम सदस्य पदमा पद तथा गोपनीयताको सपथ गराइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›