हलेसी र बराह क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक नियुक्त

यस स्टोरीको अंश: कोसी प्रदेश सरकारद्वारा हलेसी र बराहक्षेत्र विकास समितिका लागि कार्यकारी निर्देशक नियुक्त
prasashan.com · 1 दिन अघि

कोसी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हलेसी महादेवस्थान विकास समितिको कार्यकारी निर्देशकमा चक्रबहादुर राई र बृहत्तर बराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशकमा अभिझाल विष्टलाई नियुक्त गरेको छ । बैठकले आयोजना बैंक सूचना प्रणालीमा प्रविष्ट भएका आयोजनाको सूचीकृत विवरण कार्यान्वयनका लागि प्रदेश योजना आयोगलाई सहमति प्रदान गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू