न्युजर्सी आप्रवासन हिरासत केन्द्रबाहिर सुरक्षाकर्मीद्वारा बल प्रयोग, तनाव झन् चर्कियो
▸ यस स्टोरीको अंश: गुटेरेस भन्छन्, अन्तर्राष्ट्रिय कानुनप्रतिको सम्मानमा गिरावट खतरनाक
अमेरिकाको न्युजर्सीस्थित आप्रवासन नियन्त्रण केन्द्रबाहिर भइरहेको प्रदर्शन फेरि हिंसात्मक बनेको छ । प्रदर्शनकारीमाथि संघीय सुरक्षाकर्मीहरूले रासायनिक पदार्थ छर्किनुका साथै लाठी र विद्युतीय झट्का प्रयोग गरेपछि अवस्था तनावपूर्ण बनेको हो । न्युयोर्कस्थित ‘डेलानी हल’ नामक आप्रवासन हिरासत केन्द्रमा बन्दीहरूले पाँचौँ दिनदेखि भोक हड्ताल र श्रम हड्ताल जारी राखिरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित