ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन
▸ यस स्टोरीको अंश: ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १,८४१ चालक कारबाहीमा, ४.७९ लाख राजस्व सङ्कलन
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २,४५३ जना सवारी चालकलाई कारबाही गरी ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा चलाउने लगायतका विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कारबाही गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित