सगरमाथामा पहिलो ट्रान्स महिलाको पाइला, निलमले बनाइन् नयाँ इतिहास

यस स्टोरीको अंश: निलम पौडेलले सगरमाथा आरोहण गरी पहिलो ट्रान्स महिला बनिन्
newsofnepal.com · 1 दिन अघि

ट्रान्स महिला निलम पौड्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । २०८३ साल जेठ ९ गते सगरमाथामा पाइला टेकेकी निलम लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली ट्रान्स महिला बनेकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू