सरकारले गैरआवासीय नेपालीलाई पनि धितो बजारमा सहभागी गराउने छः अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
emountaintv.com · 6 घण्टा अघि

सरकारले गैरआवासीय नेपालीलाई धितो बजारमा सहभागी गराउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यो व्यवस्था उल्लेख छ। यसका साथै, नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघ, संस्था, बहुराष्ट्रिय कम्पनीको शाखा वा खास प्रयोजनका लागि जम्मा इकाइले २५ प्रतिशत भन्दा नबढ्ने गरी आवास क्षेत्रमा भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रुपमा लिजमा लिन सक्ने व्यवस्था पनि गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू