अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत बजेटको एक प्रतिशत छुट्याउन महावीर पुनको माग
▸ यस स्टोरीको अंश: महावीर पुनले अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट माग गरे
प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् । उनले राज्यले विलासी वस्तु र तयारी सामानभन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्नेमा जोड दिँदै नेपालको वर्तमान कर नीति उद्योगमैत्री नभएको टिप्पणी गरे । बौद्धिक सम्पतीको संरक्षणका लागि व्यवस्थित ‘पेटेन्ट अफिस’ नभएको र नेपाली आविष्कारकहरूले विदेश जानुपर्ने बाध्यता रहेको प्रति उनले सरकारको ध्यानाकर्षण गराए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित