नवप्रवर्तनका लागि बजेट विनियोजन, पुरा भयो महाविर पुनको माग
▸ यस स्टोरीको अंश: महावीर पुनको माग सम्बोधन: विज्ञान, प्रविधि र नवप्रवर्तनमा बजेट विनियोजन
सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका छन् । सांसद पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित