बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

यस स्टोरीको अंश: बाजुरा–हुम्ला सीमा विवाद: सर्वदलीय बैठकले पाँच निर्णय गर्याे, कर्णाली करिडोर सुचारु
www.pardafas.com · 4 दिन अघि

बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको सीमा विवाद र प्रहरी चौकी निर्माणको पश्चात् अबरुद्ध गरिएको कर्णाली करिडोर राजमार्ग सुचारु गर्ने सहमती भएको छ। हिमाली युवा क्लब तथा हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बाजुराबीच छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू