हुम्ला-बाजुरा सीमा विवाद : कर्णाली करिडोर पुनः बन्द
▸ यस स्टोरीको अंश: बाजुराको लाम्पाटा क्षेत्रमा जनप्रतिनिधि र प्रहरीमाथि आक्रमण, छानबिनको माग
बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडोर अनिश्चितकालका लागि बन्द गरेको छ । ८ जेठमा हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल गुल्म मुख्यालय बाजुराबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै युवा क्लबले आइतबार कर्णाली करिडोर पुनः बन्द गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित