सिटीको बराबरीपछि आर्सनल प्रिमियर लिग च्याम्पियन

यस स्टोरीको अंश: नेयमरको विश्वकप टोलीमा नाटकीय पुनरागमन, नयाँ फुटबलमा चार्जिंग सुविधा
www.hamrokhelkud.com · 1 हप्ता अघि

आर्सनल २२ वर्षपछि इंग्लिस प्रिमियर लिग च्याम्पियन बनेको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले बर्नमाउथसँग १-१ को बराबरी खेलेपछि आर्सनलले उपाधि सुनिश्चित गरेको हो। यो नतिजासँगै प्रशिक्षक मिकेल आर्टेटाको टोली आर्सनल अन्तिम खेलअघि नै सिटीभन्दा ४ अंकले अगाडि रहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू