बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज जेठ ७ गते बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो। योसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›