हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिवद्ध : पर्यटनमन्त्री पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र दिगो पर्यटनमा जोड, जलवायु परिवर्तनको चिन्ता व्यक्त
ehimalayatimes.com · 14 घण्टा अघि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गर्नुभएको हो । मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको शाहस र दृढ संकल्पको प्रशंसा गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू