श्रम संस्कृतिले संसदमा खोज्यो प्रधानमन्त्री, पर्चा देखाउन नपाइने भन्दै सभामुखको चेतावनी

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
www.globalaawaj.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको खोजी गर्दै पर्चा देखाएर विरोध गरेको छ । बैठक शुरु हुनासाथ सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्छ भन्दै, प्रश्नदेखि भाग्न पाइँदैन भन्ने लेखिएको पर्चा छातीमा टाँसेर सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुख डिपी अर्यालले संसदमा पर्चा पम्प्लेट देखाएर विरोध गर्न नपाइने भन्दै अब त्यस्तो नगर्न सांसदहरुलाई सचेत गराएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू