कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौंमा पनि फिल्म महोत्सव हुने
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको जुरी प्राइज जित्नु ऐतिहासिक उपलब्धि: सुनिता डंगोल
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्समा सम्पन्न कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले हासिल गरेको सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुंगा भएको बताएकी छन् । कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त अनुभवलाई नेपाली चलचित्र क्षेत्रका लागि गौरवपूर्ण क्षणका रूपमा वर्णन गरिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›