चलचित्र ‘एलिफेन्ट इन द फग’ टिमलाई विमानस्थलमा स्वागत
▸ यस स्टोरीको अंश: कान्समा नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले जित्यो जुरी अवार्ड, राष्ट्रकै गौरव
७९ औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ प्राप्त गर्ने चलचित्र ‘एलिफेन्ट इन द फग’ को टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले चलचित्र टोलीलाई स्वागत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›