एआई प्रभावले चिप कम्पनीहरूको सेयरमा तीव्र वृद्धि

यस स्टोरीको अंश: नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक डाटा प्याकेज अफर ल्यायो
nepalnews.com · 9 घण्टा अघि

एशियाली शेयर बजार बुधबार मिश्रित देखिए पनि प्रविधि (टेक) सेयरको तीव्र उछालका कारण केही बजारमा मजबुत वृद्धि देखिएको छ । लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि कम्पनीहरूको सेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू