दुईतिहाइको दम्भले संसदीय अभ्यासलाई चुनौती दिइरहेसम्म सदन मर्यादित बन्न सक्दैन [भिडियो]
▸ यस स्टोरीको अंश: कांग्रेस सांसद राईको आरोप: सरकार संसदप्रति उत्तरदायी भएन, सभामुखको भूमिकामाथि प्रश्न
नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसदप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन प्रमुख प्रतिपक्षी दलका सांसदहरूले पटक-पटक आवाज उठाए पनि सभामुख र सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको उनको आरोप थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित