पूजा महतोको अर्धशतकमा नेपालले चीनलाई हरायो

यस स्टोरीको अंश: एसियन गेम्स छनोटमा नेपालको विजयी सुरुवात, चीन १९ रनले पराजित
newsofnepal.com · 1 दिन अघि

नेपाली महिला टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीनमाथि १९ रनको शानदार जित हात पारेको छ । मलेसियामा भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमा समेटियो । नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू