विश्वकप लिग- २ः नेपालले गुमायो दुवै ओपनरलाई

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

आइसिसी विश्वकप लिग- २ मा स्कटल्यान्डविरुद्ध नेपालले आफ्ना ओपनरलाई गुमाएको छ। ओपन आशिफ शेख रन आउट भए भने कुशल भुर्तेल एलबीडब्लु धरापमा परे। ओलिभर डेभिडसनको ओभरमा आशिफ २९ रनमा रनआउट भएका हुन्। ब्रेन्डोन म्यामकुलमले भुर्तेललाई २८ रनमा आउट गराए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू