बलिङमा ललित र सन्दीप चम्किँदा स्कटल्यान्ड ३९ ओभरमै अल आउट
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपालले स्कटल्यान्डलाई १९४ रनमै अल आउट गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डलाई नेपालले ३९.१ ओभरमा १९४ रन बनाउँदा अल आउट गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›