सरकारले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादन मुखी बनाउनुपर्छ : खुश्वु ओली
▸ यस स्टोरीको अंश: Godrej Visi Cooler श्रृंखला नेपाली बजारमा उपलब्ध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले सरकारले उपभोगमुखी अर्थतन्त्रलाई उत्पादन मुखी बनाउनुपर्ने बताएकी छन् । आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि धारणा राख्दै प्रमुख सचेतक ओलीले नेपालमा उत्पादन लागत उच्च, ऊर्जा क्षेत्रमा अविश्वास, महँगो ढुवानी दर, नीतिगत अस्थिरता र साना उद्योगहरूको अवस्था जस्ता विषयहरूमा पर्याप्त ध्यान पुर्याउन आवश्यक रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित