सरकारका नीति–प्राथमिकताले जनताको समस्या सम्बोधन गरेनन् : खुश्वु ओली

यस स्टोरीको अंश: सरकार मुलुकको समस्या समाधानमा केन्द्रित नभएको राप्रपा र एमालेको आरोप
newspolar.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार मुलुकका वास्तविक समस्या समाधानभन्दा नारामुखी आशावाद प्रस्तुत गर्न केन्द्रित भएको आरोप लगाएको छ । पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकका विद्यमान समस्या समाधान गर्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले राजस्व दबाब, युवा पलायन, घट्दो कृषि उत्पादन, त्रसित निजी क्षेत्र, बढ्दो ऋणभार र कमजोर पुँजीगत खर्चजस्ता तत्काल सम्बोधन गर्नुपर्ने विषयमा बजेटको फोकस आवश्यक रहेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू