राप्रपाले भन्यो- सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित छैन

यस स्टोरीको अंश: राप्रपाले सरकार मुलुकको समस्या समाधानमा केन्द्रित नभएको दाबी गर्‍यो
www.pardafas.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार मुलुकको समस्या समाधान गर्ने कुरामा केन्द्रित नभएको दाबी गरेको छ । पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले आगामी आर्थिक वर्षका लागि पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा मुलुकको समस्याको यथार्थपरक विश्लेषण गरी समाधान गर्ने योजना नदेखिएको बताइन् । उनले सरकारले कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने सुझाव दिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू