लोककल्याणकारी र सरकारी विज्ञापन पारदर्शी तरिकाले वितरण हुन्छ : सञ्चारमन्त्री

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाद्वारा सामुदायिक रेडियो प्रविधिमैत्री हुनुपर्नेमा जोड, विज्ञापन वितरणमा पारदर्शिताको प्रतिबद्धता
nepaltvonline.com · 5 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपरेको बताउनु भएको छ । दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रुपमा रहेको रेडियो सगरमाथा को ३० औं वार्षिकोत्सबका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्थाबारे पर्याप्त आवाज नउठेको टिप्पणीसमेत गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू