गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिन्छ : सभापति थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
nagariknews.nagariknetwork.com · 13 घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। १९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतत्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू