नेप्सेमा १०.०७ अंकले घट्यो, ३ अर्ब २९ करोडको कारोबार
नेप्से परिसूचक आज १०.०७ अंकले घटेर २७३०.१७ विन्दुमा पुगेको छ । आज ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँमा कारोबार भएको थियो । जीवन वीमा, म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ । युनियन हाइड्रो र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य बढेको छ भने एशियन हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी घटेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›