शेयर बजारमा आज उच्च कारोबार भएका १० वटै कम्पनी हाइड्रोपावर सेक्टरका
शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० को विन्दुमा बन्द भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक ०.७३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोन समूहमा सर्वाधिक ०.४३ प्रतिशतको गिरावट देखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›