रुसी राष्ट्रपति पुटिन २५ औँ पटक चीनमा, समकक्षी सी चिनफिङसँग उच्चस्तरीय वार्ता हुँदै
▸ यस स्टोरीको अंश: अमेरिकी राष्ट्रपति ट्रम्पपछि रुसी राष्ट्रपति पुटिनको चीन भ्रमण
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने औपचारिक भ्रमणका लागि मंगलबार राति चीन पुगेका छन् । राष्ट्रपति पुटिनको यो २५औँ चीन भ्रमण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको एक साता नबित्दै बेइजिङ पुगेका पुटिनले चिनियाँ समकक्षी सी चिनफिङसँग द्विपक्षीय तथा भूराजनीतिक विषयमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित