तराईबाट पहाडसम्म फैलिँदै खरबुजाको लहर, बाँनियाटारमा फस्टायो व्यवसायिक खेती
▸ यस स्टोरीको अंश: पोखराका युवा कृषक रमेश आचार्यको तरबुजा खेती अरुका लागि प्रेरणा
गर्मी मौसम सुरु भएसँगै बजारमा खरबुजाको माग ह्वात्तै बढेको छ । परम्परागत रूपमा तराई क्षेत्रमा मात्रै सीमित मानिएको खरबुजा खेती अहिले नुवाकोटको बानियाटारमा व्यवसायिक रूपमा विस्तार हुन थालेको छ । आधुनिक मल्चिङ प्रविधि प्रयोग गरेर खेती गर्दा माटोको चिस्यान जोगिने, झारपात कम हुने र उत्पादन बढ्ने भएकाले यो प्रविधि प्रभावकारी बनेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›