आइसिसी विश्वकप लिग-२ : अमेरिकाद्वारा स्कटल्याण्ड छ विकेटले पराजित
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले स्कटल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो
आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । जितसँगै अमेरिका ३८ अङ्कका साथ शीर्ष स्थानमा उक्लेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित