चार मन्त्रालयसहित मधेस सरकारमा सहभागी हुँदै एमाले
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी हुने भएको छ । चार मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको एमालेले एकजनालाई विना विभागीय मन्त्रीका रूपमा आजै शपथ गराउँदैछ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिएपछि बाँकी मन्त्रीहरूको शपथ गराइने तय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›