केन्द्रको सहमति मधेसमा लागू: एमालेद्वारा मुख्यमन्त्री यादवलाई समर्थन गर्ने निर्णय
▸ यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा (एमाले)ले पनि विश्वासको मत दिने भएको छ । केन्द्रमा भएको शीर्ष सहमति अनुसार एमालेले मुख्यमन्त्री यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । अब मुख्यमन्त्री यादवले आगामी जेठ ८ गते प्रदेश सभाबाट विश्वासको मत लिने नयाँ मिति तय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›