मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण
▸ यस स्टोरीको अंश: मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार: पाँच नयाँ मन्त्रीद्वारा शपथ ग्रहण
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीबाट एक/एक जना मन्त्री सहभागी भएका छन्। नयाँ कार्यविभाजन अनुसार अर्थ, खेलकुद तथा समाज कल्याण, श्रम तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›