राष्ट्रिय वाणिज्य बैंकमा सरकारको पुँजी बढाउने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
bankingsamachar.com · 8 घण्टा अघि

सरकारले राष्ट्रिय वाणिज्य बैंकको पुँजी बढाउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै सार्वजनिक संस्थानलाई सुधार गर्न यस्तो गरेको बताएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू