४५ सार्वजनिक संस्थानमध्ये अधिकांश कमजोर
▸ यस स्टोरीको अंश: सरकारको प्रतिवेदन: ४५ सार्वजनिक संस्थानमध्ये ६ पूर्ण निष्क्रिय, २७ नाफामा
सरकारले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३’ ले देशका सार्वजनिक संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म देशमा कूल ४५ सार्वजनिक संस्थानमध्ये छ वटा कानुनी रूपमा कायम रहेर पूर्णरूपमा निष्क्रिय रहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ सम्म अस्तित्वमा रहेका ४५ संस्थानमध्ये २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा छन् भने २५ वटा संस्थानमा सरकार तथा सरकारी निकायको संयुक्त रूपमा ५० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित
नेपाल नागरिक उड्डयन प्राधिकरण
राष्ट्रिय वाणिज्य बैंक
धौवादी फलाम कम्पनी लिमिटेड
नेपाल वायुसेवा निगम
दुग्ध विकास संस्थान
नेपाल विद्युत प्राधिकरण
नेपाल औषधि लिमिटेड
जनकपुर चुरोट कारखाना
नेपाल मेटल कम्पनी
नेपाल ओरियण्ड म्याग्नेसाइट प्राईभेट लिमिटेड
नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र
हेटौँडा सिमेन्ट उद्योग
नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लिमिटेड
नेपाल पूर्वाधार निर्माण कम्पनी
अर्थ मन्त्रालय
उदयपुर सिमेन्ट उद्योग
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी
नेपाल रेलवे कम्पनी
बुटवल धागो कारखाना
नेपाल खानेपानी संस्थान