प्रतिनिधि सभाको बैठक जारी [लाइभ]

यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
hamrakura.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठक शुरू भएको छ र आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। सदनको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले दिने कार्यक्रम रहेको छ। छलफलपछि आजै उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू