मेरो गल्तीमा सरकारले मलाई जोगाउँदैन : पूर्वगृहमन्त्री गुरुङ

यस स्टोरीको अंश: पूर्वगृहमन्त्री गुरुङ भन्छन्- गल्ती प्रमाणित भए सरकारले नजोगाउने
baahrakhari.com · 1 हप्ता अघि

पूर्वगृहमन्त्री सुदन गुरुङले आफ्नो गल्ती प्रमाणित भए सरकारले नजोगाउने जिकिर गरेका छन् । आफूबारे छानबिनका लागि समिति गठन भएको भन्दै गल्ती गरेको प्रमाणित भए सरकारले नछोड्ने उनले बताए । सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको देखिएपछि गुरुङलाई गृहमन्त्रीबाट हटाइएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू