सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन, बन्लान् त फेरि गृहमन्त्री ?
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठनपूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरिएको छ । गुरुङमाथि उठेका प्रश्नको सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समितिलाई दिइएको छ । सम्पत्तिको श्रोत र विवादित व्यवसायी दीपक भट्टसँग साँठगाँठ रहेको भन्दै विवादमा तानिएपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›