कार्ड र एटिएम प्रयोग घट्दै

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: बैंकिङ पहुँच बढ्यो, निष्क्रिय कर्जा र ब्याजदर घट्यो
www.setopati.com · 2 दिन अघि

नेपालमा विद्युतीय भुक्तानी कारोबार निरन्तर बढ्दै गएको छ। बैंक तथा वित्तीय संस्थामा डिजिटल पूर्वाधार विस्तार र सर्वसाधारणको पहुँच बढेसँगै भुक्तानी प्रणाली नगद र कार्डबाट मोबाइल तथा क्युआर–आधारित प्रणालीतर्फ सरेको देखिएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म क्युआरमा आधारित कारोबार १ खर्ब २५ अर्ब रूपैयाँ पुगेको छ, जुन अघिल्लो असारको तुलनामा वृद्धि हो। त्यस्तै मोबाइल बैंकिङ कारोबार पनि ५ करोड ४० लाखभन्दा बढी पुगेको छ। तर, एटिएम, डेबिट कार्ड, पिओएस र बैंक–टु–बैंक प्रणाली (आरटिजिएस र आइपिएस) मा भने गिरावट देखिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू