चैत्र महिनामा क्यूआर कोडमार्फत हुने कारोबार: रकम साढे २७ अर्ब रुपैयाँले र सङ्ख्या ५६ लाखले बढ्यो

यस स्टोरीको अंश: नेपाल वायुसेवा निगमले पाइलटसहित ५ कर्मचारीलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढायो
www.technologykhabar.com · 1 हप्ता अघि

चालु आर्थिक वर्षको नवौं महिना चैत्र मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रककमा उल्लेख्य बढोत्तरी भएको पाइएको हो। माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा यो आँकडा ७० करोड ३० लाख बढेर समग्रमा १ खर्ब २५ अर्ब ९१ करोड ५० लाख रुपैयाँमा पुगेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू