विद्युतीय भुक्तानी कारोबार बढ्दो, ८ भुक्तानी सेवा सञ्चालक र ४१ भुक्तानी सेवा प्रदायक सञ्चालनमा

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण: बैंकिङ पहुँच बढ्यो, निष्क्रिय कर्जा र ब्याजदर घट्यो
www.technologykhabar.com · 16 घण्टा अघि

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँच लगायतका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको पाइएको छ। सरकारले आज जारी गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को प्रतिवेदनले यस्तो देखाएको हो। यो विवरणमा आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्मको विवरण समावेश गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू