नेपाल राष्ट्र बैंकको बदलिँदो भूमिकाले डिजिटल भुक्तानी क्षेत्रमा निम्त्याउदैछ द्वन्द्व

यस स्टोरीको अंश: बैंकिङ क्षेत्रमा ब्याजदर घट्दो, कर्जा र निक्षेप दरमा उल्लेख्य गिरावट
www.pardafas.com · 2 दिन अघि

नेपालमा डिजिटल भुक्तानी प्रणाली सुरु भएको करिब १७ वर्षभन्दा बढी भयो। यो अवधिमा नगद कारोबारबाट क्यूआर, मोबाइल वालेट, विद्युतीय भुक्तानी माध्यम र अन्तरबैंक प्रणालीसम्मको यात्रा तीव्र गतिमा अघि बढिरहेको छ। यस परिवर्तनको पछाडि एउटा प्रमुख संस्था छ—नेपाल राष्ट्र बैंक। राष्ट्र बैंकले नीतिगत मार्गनिर्देशन दियो, अनुमति दियो, नियमन गर्‍यो र डिजिटल भुक्तानीलाई विस्तार गर्न प्रोत्साहन पनि गर्‍यो।

पूरा लेख पढ्नुहोस् (8 मिनेट)

मिल्दाजुल्दा लेखहरू