विकासशील मुलुकको ​लक्ष्य ६ वर्ष पछाडि धकेलियो

यस स्टोरीको अंश: नेपालले विकासशील राष्ट्रमा स्तरोन्नति सन् २०२९ सम्म स्थगन गर्न राष्ट्र संघलाई अनुरोध गर्‍यो
nagariknews.nagariknetwork.com · 6 दिन अघि

विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रम स्थगित गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार विद्यमान प्रतिकूल परिस्थितिका कारण स्तरोन्नति प्रक्रिया हालका लागि अगाडि नबढाउने निर्णय भएको हो। नेपालले यसअघि सन् २०२४ को नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू