एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह

यस स्टोरीको अंश: नेपालले एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गर्‍यो
prasashan.com · 6 दिन अघि

नेपालले अतिकम विकसित राष्ट्र (एलडीसी) समूहबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिको समय थप तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक अनुरोध गरेको छ । सरकारले हाल निर्धारित समयावधिभित्र स्तरोन्नति गर्दा अर्थतन्त्रमा थप दबाब पर्न सक्ने निष्कर्षसहित प्रक्रिया स्थगनको प्रस्ताव अघि बढाएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू