राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनकाे विस्तृत कार्यतालिका सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पहिलो महाधिवेशनको तयारी तीव्र, देशभर केन्द्रीय प्रतिनिधि खटाइयो
ehimalayatimes.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जेठ ६ गते गरेको निर्णयअनुसार महाधिवेशनसँग सम्बन्धित साङ्गठनिक तथा निर्वाचन प्रक्रियाका विभिन्न चरणहरूको समयसीमा निर्धारण गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू