महिला उद्यमशीलता विकासलाई प्राथमिकता दिन जोड
▸ यस स्टोरीको अंश: झापाका निर्माण व्यवसायीद्वारा मूल्यवृद्धिविरुद्ध विकास निर्माण ठप्प
सरोकारवालाहरूले महिला उद्यमीहरूको उद्यमशीलता विकासमा जोड दिन आग्रह गरेका छन् । नेपाल महिला चेम्बरद्वारा महिला उद्यमशीलता बारेमा आयोजित छलफलमा सहभागीहरूले यस्तो जोड दिएका हुन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको पूर्वसन्ध्यामा आयोजित छलफलमा सहभागी महिला उद्यमीहरूले महिला उद्यमशीलताको प्रवर्धन, क्षमता विकास तथा व्यवसाय विस्तारका लागि विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›