प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ सम्पन्न, कार्ययोजना पेश
nepalnews.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले ऊर्जा निर्माण, राष्ट्रपति महिला उत्थान कार्यक्रम, डिजिटल डोल्पा, महँगीको मार, सुकुम्बासी व्यवस्थापन र समानतामूलक समृद्धिका विषयमा धारणा राखेका छन् । सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना विकास सम्भव नहुने भन्दै सनसेट ऐन ल्याउन आग्रह गरे । सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू