घट्यो सुनको मूल्य, चाँदी के भयो ?

www.lokpath.com · 6 दिन अघि

साताको अन्तिम कारोबारको दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो । हिजो बिहीबार २ लाख ९३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सयले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू